वाइसिएल नेतृत्व चयनमा विवाद, चार दिनमा पनि नटुंगिएपछि प्रचण्डलाई जिम्मा

सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) मा सहमति नहुँदा चार दिनदेखि नेतृत्व चयन हुन सकेको छैन । वाइसिएल विधानअनुसार ४० वर्षे उमेर हदका कारण निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेतृत्वबाट बाहिरिएका छन् । भावी नेतृत्वका लागि दुई जना नेताले दावी गरेका छन् । दुई जनाको दाबीले नेतृत्व चयन सकसमा परेको हो … Continue reading वाइसिएल नेतृत्व चयनमा विवाद, चार दिनमा पनि नटुंगिएपछि प्रचण्डलाई जिम्मा